यस्तो केक खानु भएको छ तपाइले ?



संसार अचम्मको छ,   यहाँ बस्ने मान्छेहरुको सोँच अनेक प्रकारका हुन्छन । अनि प्रतिश्प्रधा पनि चल्छ  मानिसहरुबीच  कसले राम्रो गर्ने, कसले राम्रो बोल्ने, कसले राम्रो लगाउने, कसले मिठो खाने, यस्तै–यस्तै तर, विवाह, ब्रतबन्ध, जन्मदिन लगायतको विशेष कार्यक्रममा काटिने केक पनि कस्ले राम्रो बनाउने यात फेरि कस्तो डिजाइन बनाउने भन्ने कुरामा प्रतिश्प्रधा हुन्छ । आउनुहोस हेरौ संसारका त्यस्तै मानिसहरुले बनाएको केकहरु कस्ता कस्ता डिजाइनका छन त ?