दाहसंस्कार गरिएको श्रीमतिले म्यासेज पठाए पछि

म यहा राम्रोसँग आइपुगे, यहाँ बस्नको लागि सा¥है सुविधा छ ।  तपाइ चिन्ता नलिनु होला । म, तपाइलाई एक दुइ दिनमा यहि बोलाउछु ।
श्रीमतीको दाहसंस्कार गरेर घरमा आएको बसेको श्रीमनको मोबाईलमा यस्तो म्यासेज आएपछि म्यासेज पढेर श्रीमान बेहोस भयो ।

तपाइलाई लाग्ला किन बेहोस भयो  ? तर एक महिला कामको खोजीमा गाउ छोडेर बाहिर विदेश पुगेपछि श्रमिानलाई गरेको म्यासेज गलत नम्वरमा गए पछि बेहोस भएको हो ।
  त्यहा एक कम्पनीका कामको लागि  इन्टरभ्यु दिएर पास भएपछि श्रीमानलाई आफ्नो मोबाईलबाट म्यासेज गरिछन ।  त्यो मेसेज गल्तिले अरु कसैको मोबाईलमा गएपछि यस्तो भएको हो ।