भुतले विद्यार्थीलाई कुटे पछि विद्यालय बन्द


 केन्याको एक स्कुल भुतले बन्द गराएको छ । केन्या मविंगी काउन्टीमा पर्ने यामबुयु सेकेण्डरी स्कुलमा भुतले आक्रमण गरेपछि खैलाबैला मच्चिएको हो ।ghost भुतले आक्रमण गर्दै कुटेपछी विद्यार्थीहरु कक्षामा बस्ने मानेनन् । भुतले अचाक्ली गरेपछि विद्यालयले विद्यार्थीलाइ घर पठाएको थियो ।

कयौं विद्यार्थी भुतलाई कारवाहीको माग गर्दै मविंगी काउन्टीका उपप्रमुखसम्म पुगेका थिए। काउन्टी उपप्रमुख जोसेभ सेवेले आफू छक्क परेको भन्दै छानविन जारी रहेको लेखेका छन्