चर्चा पाउन अन्तरवस्त्र नलगाउदा आफै लज्जित


नायीकाहरु फैसनेवल देखिन जस्तो सुकै प्रयोग गर्न हिच्किउँदैनन्। उनिहरुमा अरु भण्दा फरक देखीने र अलग्गै छाप छोड्ने चाहना सधै देख्न पाइन्छ ।यसबाट हलिउड, बलिउड र कलिउड सवैतिरका नायीका वा फिमेल सेलेटब्रेटीहरु अछुतो छैनन। 
नेपालका खासै प्रलचनमा नआएपनि हलिउड र बलिउडमा भने कमाण्डो भनिने फैसन शैली निकै चर्चित बन्न थालेको छ ।कमाण्डो फैसनमा पेन्टी अर्थात अन्तरवस्त्र लगाइदैन् ।पेन्टी नगाइने भएकाले लुगा नमिल्दा ठुलै दुर्घटना हुने संभावना जहिले पनि रहन्छ । बलिउडमा पनि थुप्रै मोडल तथा नायीकाहरुले यो शैलिबाट लज्जित  बन्न परेको छ ।यसको पछिल्लो सुचीमा परिन नवनायीका आलिया भट्ट।यसरी पेन्टीनै नलगाइ कार्यक्रममा उपस्थित हुने र पछि लज्जित बन्ने नायीकाको सुचि बलिउडमै लामै छ। यो सुचिमा नायीका करिना कपुर,समिता शेट्टी, युक्ता मुखी,द्क्षिण भारतिय नायीका नमिता, आलिय भट्ट देखी सोनाली                                                         बेन्द्रेसम्मको नाम छ।