
तपाइ सेना वा प्रहरीमा भर्ति हुँदा तालिमका क्रममा काँडेतार मुनि
घस्रिनु पर्छ, सानो अध्यारो सुरुङभित्र हिड्नु पर्छ, वालहरु जम्प
गर्नुपर्छ, डोरीमा झुण्डिएर एक ठाउँबाट अर्को ठाउँमा पार गर्नुपर्छ या त
फेरि यस्तै यस्तै । तर, चीनमा भने अनौठो सैनिक तालिम हुन्छ । जहाँ नाङगै
बनाएर जवानहरुलाई तालिम दिइन्छ । नयाँ भर्तिहुने जवानहरुलाई भर्तिहुनु
भन्दा पहिला उनीहरुको शरिर नाङगो बनाएर मेडिकल चेक गरिन्छ । उनीहरुलाई
भर्ति हुनको लागि सबैको सामु कपडा उतारेर आफ्नो शरिरको जाँच गर्न
दिनुपर्ने हुन्छ ।
पूर्वि चीनको जियांझी को डांगजियागंको सैनिकस्कुलमा युवाहरुलाई यसैगरी नागै बनाएर खुला शरिरमा कसरत गराइन्छ ।