हजुरआमा बन्ने बेलामा ब्वाइफ्रेन्डको खोजीमा

तपाईलो एउटा उखान सुनु भएकै होला कि प्रे म अन्धो हुन्छ । प्रेममा उमेसको कुनै बन्धन हुदैन । तर हिजो आजका मान्छे सेक्सका लागी अन्धो भइरहेका छन् । यहाँ भन्न खोजीएको के छ भने । एक महिला जो हजुरआमा बन्ने उमेर की छिन् उनलाई १८ वर्षको युवकको साथ सेक्स गर्ने सनक चडो ४८ वर्ष उक्त युवतीले आफूलाई २० वर्षकी सम्झने गर्दछिन् । यसको बाबजुद उनको २१ वर्षको छोरा पनि छ ।
यही कुरा सावित भयो कि ४३ वर्षीय जैकी ने.जी.हांले भनिन हो मेरो उमेर ४३ वर्षभयो तर म मेरो आफ्ना् उमेरको अर्थात टीनेजर्स युवक संग सेक्स गर्न मलाई आन्नद लाग्छ । यति मात्र होइन कि जैकी ले भनिन् मैले त्यो उमेरको  केटासंग सेक्स पनि गरिसकेकी छु । उनको परिवारमा कोही पनि छैनन् उनको १८ वर्षको उमेरमा भएको थियो । यिनको दुई बच्चा पनि भएका छन् । तर विवाह भएको १३ वर्ष पछि जैकी आफ्नो सेक्स लाइफ देखि बोर हुन् थालीन र उनले आफ्नो पति संग सम्झौता गरेर अलग बस्ने निर्णय गरिन ।
अन्तराष्टिय सञ्चार माध्यलेबताए अनुसार विवाह गरेको केही वर्ष पछि सेक्स लाइफमा सन्तुष्ट नभएर जैकी केटाकोदेखि आकर्षित हुन थालीन । उनको साथमा एक समस्या पनि भयो कि ४३ वर्ष उमेर उनी आफुलाई २० वर्षकी भएको महशुस गर्दछिन् । जैकी की यो समस्याको कारण उनले एक केटा साह्रै आकर्षक लाग्थीयो । जैकीका सबै भन्दा कम उमेरको ब्वाइफ्रेन्ड १८ वर्षको छ । जो जैकीको ठूलो छोरा भन्दा तीन वर्षले कान्छो छ । दिल छुने कुरा यो छ कि जैकी को बच्चोकोआफ्नो आमाको लब अफ्यर्सले मा कुनै समस्या छैन । जैकी पनि यस कुराको ध्यान राख्ने गर्दछिन । उनी कहिले पनि आफ्नो ब्वाँइफ्रन्डको घर लानन् खाली होटलमा लाने गर्दछिन